जोखिमयुक्त र साहसिक मानिने धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार
काठमाडौँ । विश्वको सातौँ (७,१६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएको छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका– ४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा पुगेका