१३ बैशाख २०८२, शनिबार

Tag: दोस्रो भेरियन्ट

कास्कीमा निषेधाज्ञा केही खुकुलो बनाउँदै एकसाता थप

पोखरा । कोभिड-१९ को दोस्रो भेरियन्टको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा कास्कीमा केही खुकुलो पार्दै एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट आइतबार जारी सूचनामा निजी सवारीसाधन जोरबिजोर बारका आधारमा संचालन हुने छन् भने विभिन्न