२२ भाद्र २०८१, शनिबार

Tag: देशका लागि राजनीतिक स्थिरता आवश्यक छ

देशका लागि राजनीतिक स्थिरता आवश्यक छ : पूर्वराष्ट्रपति यादव

भक्तपुर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् । मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति यादवले भने, “नेपालमा विसं