काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा मंगलबार दर्ता भएको रिटको सुनुवाइ आज बिहीबार हुँदै छ । सर्वोच्च अदालतले सो रिट निवेदनमाथि सुनुवाइका लागि आज बिहीबारको पेसी तोकेको थियो । उक्त रिटमा