४ चैत्र २०८२, बुधबार

Tag: तेस्रो टी-२०

तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालको जीत

काठमाडौँ । केन्याविरुद्धको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी भएको छ । केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो । केन्याले दिएको एक सय ५७ रनको लक्ष्य नेपालले १९ दशमलव तीन ओभरमा छ