३ असार २०८१, आइतबार

Tag: तीन मन्त्री र एक राज्यमन्त्री पाउने निश्चित

काँग्रेसको शेखर समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने निश्चित

काठमाडौं । नेपाली काँग्रेसको संस्थापनइतर डा. शेखर कोइराला समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने निश्चित भएको छ । काँग्रेसको उक्त समूहको आज बिहान कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसेको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने