१२ आश्विन २०८१, शनिबार

Tag: तिला

तिलाको दूषित पानी पिउन बाध्यता

खलङ्गा,११ असार । जुम्लाको तातोपानी गाउँपालिका– १ बाइराँका गाउँका बासिन्दालाई दूषित पानी पिउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन । यहाँका नागरिकले तिला नदीको दूषित पानी पिउनुपरेको समाचार पटक पटक सञ्चारमाध्यममा आए तापनि गाउँपालिकाले चासो नदिँदा सो वडावासी वर्षाैँदेखि स्वच्छ खानेपानीको