आलु, बन्दा, काउली, घिउ सिमी लगायत अधिकांश तरकारीको थोक मूल्य सस्तियो
काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । राष्ट्रिय समाचार समिति (रासस) का अनुसार आज गोलभेँडा ठूलो (भारतीय)