३ असार २०८१, आइतबार

Tag: डेट एक्सपायर

उपत्यकाका बजारमा ‘डेट एक्सपायर’ खाद्य सामग्री

काठमाडौं, असोज १९ । कोरोना भाइरसको बढ्दो संक्रमणको मौका छोपी बजारमा म्याद गुज्रिएका हर्लिक्स, बिस्कुट, चकलेट र बेकरीसम्बन्धी खाद्य सामग्री पठाउने गिरोह नै सक्रिय भएको खुलेको छ । बजारमा पहिले नै पठाइएका तर हाल डेट एक्सपायर भएका ओरियो बिस्कुट, हर्लिक्स,