२४ चैत्र २०८१, आइतबार

Tag: झिनो अङ्कको सुधार

नेप्से परिसूचकमा आज झिनो अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८६ अङ्कले बढेर दुई हजार छ सय ८५ दशमलव ७३ को विन्दुमा कायम भएको हो । आज तीन सय सात कम्पनीको एक