चामलभन्दा गहुँ; गहुँभन्दा जौबाट बनेका खानेकुरा नै उत्तम ! विश्वमा धानको चामल मकैपछी दोस्रो धेरै उत्पादन हुने खाद्यान्न हो । विश्वका प्राय: सबै देशमा खेती गरिने गहुँ एक प्रमुख अन्न बाली हो । जौ उच्च पहाडी भागमा फल्ने एक प्रकारको