काठमाडौं । प्रधानमन्त्री बालेन शाह विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिहरूसँगको छलफलमा जुटेका छन् । रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफलमा जुटेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजेबाट नुवाकोट,