५ श्रावण २०८३, मंगलबार

Tag: च्याउ टिप्न

निकुञ्जमा च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला घर फर्किए

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिला अन्ततःसम्पर्कमा आएका छन् । भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्र्पकमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए । “सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य व्यापाक पारिएको थियो”,