३१ भदौ २०८३, बुधबार

Tag: चिलिमे जलविद्युत्

चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच गरी ९ वटा शव भेटिए

रसुवा । चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खनन्का क्रममा विद्युत् गृह क्षेत्रबाट आज तीन वटा सग्लो र एउटा मानव अङ्ग फेला परेको छ । नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणको जनशक्तिसहित भारतीय सेना सम्मिलित खोज तथा