७ मंसिर २०८१, शुक्रबार

Tag: चलायमान

चलायमान बन्दै सौराहामा पर्यटकीय गतिविधि

भरतपुर । कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै वर्ष दिनदेखि थलिएको सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्न थालेको छ । आन्तरिक पाहुनाका कारण सौराहाका पर्यटकीय गतिविधि यतिबेला चलायमान बन्न थालेका हुन् । होटल रेष्टुराँमा छुट र हात्ती सफारीमा घुम्न समय थप