काठमाडौँ । माओवादी धारका ८ पार्टीले विस्तृत शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिको एकसाथ प्रतिवाद गर्ने भएका छन् । आज मंगलबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादी धारका ८ पार्टीको बैठकले सो निर्णय गरेको हो । माओवादी धारका