काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक विवाद समाधान गरी पार्टीलाई एकढिक्का बनाउन सभापति गगन थापाले विशेष राजनीतिक दौडधुप सुरु गरेका छन् । कांग्रेसका सभापति थापाले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गरेका छन्