७ फाल्गुन २०८२, बिहिबार

Tag: कोरोना सक्रिय संक्रमित

कोरोना सक्रिय संक्रमित २५ हजार नाघे : के अव होला त लकडाउन ?

काठमाडौँ, असोज २२ । देशमा कोरोना सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबार एकै दिन हालसम्मकै धेरै ३४३९ जनामा कोभिड देखिएको हो । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सक्रिय संक्रमित २५००७ पुगेका छन् । गत असोज ७ गते बसेको मन्त्रालयको