१ फाल्गुन २०८२, शुक्रबार

Tag: केन्द्रीय सदस्य

नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ

काठमाडाैं । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । आज बुधबार नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले महरलाई काठमाडौँको भोटाहिटीबाट पक्राउ गरेको हो । विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको