१२ बैशाख २०८२, शुक्रबार

Tag: उपेन्द्र यादव

सरकार असफल र असक्षम सावित भइसकेको छ : उपेन्द्र यादव (पूर्णपाठसहित)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल र असक्षम सावित भइसकेको बताएका छन् । आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष यादवले सरकारप्रति जनताको निराशा बढेको