काठमाडौँ । प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा रानामगरले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । उपसभामुख इन्दिरा रानामगरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् । उपसभामुख रानाले आज सोमबार एक विज्ञप्ति निकाल्दै पार्टीको