ऐतिहासिक अम्बे जात्रा स्थगित
टिस्टुङ, २६ असोज । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० चित्लाङ बिसिङ्खेलमा हरेक वर्ष कात्तिक १ गते लाग्ने अम्बेजात्रा यस वर्ष स्थगन गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जात्रा स्थगन गरिएको हो । थाहा नगरपालिका १० नम्बर वडा