१३ मंसिर २०८१, बिहीबार

Tag: अन्तर्राष्ट्रिय फुटवेयर

भृकुटीमण्डपमा १६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने

काठमाडौँ । जुत्ता तथा चप्पलसम्बन्धी स्वदेशी उत्पादनबारे नेपाली बिक्रेता र उपभोक्तालाई जानकारी दिने उदेश्यले ‘१६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी’ हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा पुस २१ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ । आज