२ फाल्गुन २०८२, शनिबार

Tag: अदालत परिसर

अदालत परिसरमै कुटिए वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट भएको छ । काठमाडौं जिल्ला अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट भएको हो । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि अदालत