१९ आश्विन २०८३, सोमबार

आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै


मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार अपराह्न ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा मन्त्रालयका विभिन्न एजेन्डाबारे छलफल हुने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !