१४ बैशाख २०८१, शुक्रबार

देशले जबानि पाउला कि, बुढाहरुले जबान देश चलाउलान्?


sudarshan

संबिधानको के होला?
संबिधान!
सहमति!
संघियता!
नेताका कुरा जनताको भाब,
खै कसरी हुन्छ होला पुरा?
हिमालले,
पहाडले,
तराईले, नमिलेको होर?!
छुटाऊने कुरा के हो?
कुन हास्न सक्छ एउटा रोहेर?
धर्म,
भासा,
जातभात,
सब मान्छेलेनै बनाएको होइन र?
हाम्रो पहिचान के मा छ?
जुट्नुमा छ कि फुट्नुमा!
पहिचान दिनेत उसको हो देश,
अनि उसको हो नि कर्म।
खै हामिले कहिले बुझ्नेहो कार्मको मर्म।
सिमा,
सुरच्छ्या,
सान्ति,
सिमा हामि देशको खोज्दै छै कि प्रदेशको?
प्रदेश सुरच्छया खोज्दा देश हराएको त छैन?
बुध्दको देशमा सान्तिको खड्को।
बुध्दले फेरि जन्मनु पर्लाकि नपर्ला?
शिच्छ्या,
स्बास्थ्य,
संन्चार,
शिच्छ्याले सिर्जना मार्ला कि मलजल गर्ला?
प्रश्न गर्न सिकाउला कि उतर कण्ठ गराउला?
माग्न सिकाउलाकि दिन उत्प्रेरित गर्ला?
स्बास्थ्य को के होला?
पैसा नभएर मान्छे मर्लाकि नमर्ला?
सबैले बोल्ने ठाउं होलाकि नहोला?
चुनाब,
बिकास,
बिद्रोह,
जनताले जिताएकाले सासन चलाउलान् कि सांसद किनबेचमै नेता रमाउलान्?
बिकास हामि आफैबाट गर्छौ कि, बिदेसको तुलानामा काम चलाऊछौ।
देशले राजनेता पाउलाकि हाराउला?
बिद्रोह बिकासकालागि होलाकि बिनास गाराउला?
पानि,
नानि,
जबानि,
नदिहरु को के होला?
सिन्चाही होला, बिजुलि होला
बा कि बेचिहेलान्?
नारीको सम्मान होलाकि उपमान?
देशले जबानि पाउला कि, बुढाहरुले जबान देश चलाउलान्?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !