२१ बैशाख २०८१, शुक्रबार

Tag: रवीन्द्रप्रसाद अधिकारी

अधिकारीको निधनले मुलुकलाई अपूरणीय क्षति : नेताहरु

१८ फागुन, काठमाडौँ । सत्तारुढ तथा प्रमुख प्रतिपक्ष दलका नेताहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको असामयिक निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । स्वर्गीय अधिकारीको सम्झनामा रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेकपाका नेता रुपनारायण श्रेष्ठले