२३ बैशाख २०८१, आइतबार

Tag: भागवण्डा

एमाले-माओवादीवीच भागवण्डा, राष्ट्रपति एमाले र सभामुख माओवादी

११ फागुन, काठमाण्डौ । एमाले र माओवादी केन्द्रवीच राष्ट्रपति, सभामुखलगायतका राजकीय पदको भागवण्डा मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पछिल्लो भएको प्रचण्डको भेटमा मन्त्रालयसँगै राजकीय पदको भागवण्डा लगभग टुंगिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । नेताहरुका अनुसार