२१ बैशाख २०८१, शुक्रबार

Tag: प्रदेश नम्बर ५

प्रदेश नम्बर ५ को राजधानी र नामाकरण सिफारिस समितिले आज प्रतिवेदन बुझाउँदै

मंसीर ३०, बुटवल । प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानीका लागि तीन ठाउँ उपयुक्त हुने प्रतिवेदन प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामाकरण सिफारिस समितिले तयार गरेको छ । समितिले उक्त प्रतिवेदन सोमबार सभामुख पुर्णबहादुर घर्तीलाई