२५ बैशाख २०८१, मंगलबार

Tag: गाेल्डकप

पाँचौ रमपम उदयपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई

६ जेठ, उदयपुर । मनाङमस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पाँचौ रमपम उदयपुर गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ । शनिबार यहाँ सम्पन्न फाइनलमा थ्रीस्टारका मार्टिनले १५ औँ मिनटमा गरेको गोल नै उपाधिको निर्णायक गोल बन्यो । त्यसपछि दुवै