२१ बैशाख २०८१, शुक्रबार

Tag: एकता

वामपन्थी पार्टीहरूबीच एकता गर्नुपर्छ : घनश्याम भुसाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका नेता घनश्याम भुसालले वामपन्थी पार्टीहरूबीच एकता गरेर जानुपर्ने विषय राखेका छन् । सोमबार काठमाडौंमा बसेको एमाले पोलिटब्युरो बैठकमा उनले यस्तो बताएका हुन् । वामपन्थी दलहरूबीच एकता गर्दै जानुपर्ने र त्यसमा अध्यक्ष केपी शर्मा ओलीले