लमजुङमा लोपोन्मुख परम्परागत घुमाउने घर Nepalpatra लमजुङमा लोपोन्मुख परम्परागत घुमाउने घर
६ बैशाख २०७८, सोमबार

लमजुङमा लोपोन्मुख परम्परागत घुमाउने घर


लमजुङमा लोपोन्मुख परम्परागत घुमाउने घर

लमजुङ । लमजुङ क्व्होलासोथर गाउँपालिका-६, पर्यटकीय पसगाउँमा रहेको लोपोन्मुख परम्परागत ढुङ्गाको छानो लगाएको घुमाउने घर । विगतमा यस्ता घरहरु प्रसस्तै हुने गरे पनि संरक्षणको अभाव र बेवास्ताका कारण यतिबेला लोप हुने अवस्थामा पुगेको छ । तस्बिर : जनक श्रेष्ठ, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !