१५ बैशाख २०८१, शनिबार

दैलेखमा पर्खाल निर्माणको काम हुँदै


दैलेखमा पर्खाल निर्माणको काम हुँदै

दैलेख । राष्ट्रिय गौरव आयोजना मध्यपहाडी राजमार्ग अन्र्तगत दैलेखको सडकखण्डमा पर्खाल निर्माण गर्दै,कामदार । दैलेख जिल्लाको सडकखण्डको एक सय २५ किलोमिटर कालोपत्रे भएको छ भने राजमार्गमा एक हजार ५ सय जनाले रोजगारी पाएका छन् । तस्वीर : पुरुषोत्तम थापा, रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !