१४ बैशाख २०८१, शुक्रबार

तनहुँमा पर्खाल निर्माणका लागि पिसीजी ढलान गरिँदै


तनहुँमा पर्खाल निर्माणका लागि पिसीजी ढलान गरिँदै

दमौली । गण्डकी प्रदेशको गौरवको राजमार्ग तनहुँको घिरिङ गाउँपालिकाको मानपुर–डेडगाउँ–बुलिङटार सडक अन्तर्गत मानपुरमा पर्खाल निर्माणका लागि पिसीजी ढलान गरिँदै । उक्त खण्डको ११ किमि सडक रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा कालोपत्रेको तयारी गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने, दमौली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !