७ बैशाख २०८१, शुक्रबार

थाहा पाउनुहोस्, तपाईको मिर्गौला बिग्रिएको छ भने देखिन्छ यस्तो लक्षण


mrigola

एजेन्सी, मिर्गौला हाम्रो शरीरको एउटा निकै महत्वपूर्ण अङ्ग हो । यसले हाम्रो शरीरमा रगतलाई शुद्ध बनाउन निकै ठूलो भूमिका निर्वाह गर्छ । त्यसका साथै शरीरभित्रको फोहोरलाई सफा राख्न पनि यसले मद्दत गर्छ । यसले शरीरको रक्तचापलाई नियन्त्रण गरिरहेको हुन्छ । बालबालिका, युवा, प्रौढ, सबै उमेर समूहका मानिसमा मिर्गौलाको समस्या देखिदै आएको छ । मिर्गौला हाम्रो शरीरको निकै महत्वपूर्ण अंग हो । मानव शरीरमा मिर्गौला दुई वटा हुन्छन् । विविध कारणले मिर्गौलाले सही र सन्तुलित तरिकाले काम गरेन भने मिर्गौलामा त रोग लाग्छ ।

लक्षण

  • मुख सुख्खा हुने ।
  • रक्तअल्पता हुने ।
  • भोक नलाग्ने वा धेरै लाग्ने ।
  • रिंगाटा लाग्ने वा वाक्वाकी लाग्ने ।
  • छिटोछिटो पिसाब लाग्ने ।
  • पिसाब धमिलो देखिने तथा फिज आउने ।
  • हात खुट्टा सुनिने ।
  • कुनै पनि रोग लागे औषधि सेवन गर्दा पनि चाडो निको नहुने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !