१८ बैशाख २०८१, मंगलबार

Tag: ७ जना नेता

वरिष्ठ नेता रामचन्द्र पौडेल निकट ७ जना नेताले दिए सामूहिक राजीनामा

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट ७ जना कांग्रेस नेता/कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै तनहुँका पौडेल निकट ७ जना कांग्रेस नेताले सामूहिक राजीनामा दिएका हुन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै तनहुँका पूर्वजिल्ला