१८ बैशाख २०८१, मंगलबार

Tag: स्वास्थ्य परामर्श सेवा

विदेशमा रहेका नेपालीलाई आजदेखि स्वास्थ्य परामर्श सेवा सुरु

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई आजदेखि स्वास्थ्य परामर्श सेवा सुरु गर्दै छ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजबाट स्वास्थ्य परामर्श सेवा दिन लागेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले आजदेखि टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको