२० बैशाख २०८१, बिहिबार

Tag: सिइओमा नियुक्त

नेपाल नेटवर्क टेलिभिजनको सिइओमा दिनेश डिसी नियुक्त

काठमाडौँ । नेपाल नेटवर्क टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिनेश डिसी नियुक्त भएका छन् । बिगत तीन दशकदेखि नेपाली मिडिया क्षेत्रमा सक्रिय डिसी टेलिभिजन, रेडियो तथा चलचित्र क्षेत्रमा आफ्नो एउटा बेग्लै पहिचान बनाउन सफल व्यक्तित्व हुन् । वसन्त पंचमीको