१८ बैशाख २०८१, मंगलबार

Tag: समानुपातिक निर्वाचन

समानुपातिक निर्वाचनतर्फ ८४ लाख मतगणना सम्पन्न

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार