३ फाल्गुन २०८२, आइतबार

Tag: सन्दीप लामिछाने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एवं क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा राखिएको छ । लामिछानेविरुद्ध जबर्जस्ती करणीको मुद्दाको अन्तिम सुनुवाइ आज पनि हुन नसकेको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा अन्तिम सुनुवाइका लागि