१८ बैशाख २०८१, मंगलबार

Tag: संसद्मा पेस

संघीय शिक्षा ऐनसम्बन्धी विधेयक संसद्मा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक, २०८० सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसद्मा लैजाने निर्णय गरेको