४ बैशाख २०८२, बिहीबार

Tag: शेरबहादुर देउवा

सभापति देउवाद्वारा शोक व्यक्त

३ साउन, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ धारापानीमा बुधबार जीप दुर्घटना हुँदा सातजनाको मृत्यु र चार जना घाइते भएकामा गहिरो दुःख व्यक्त गर्नु भएको छ । सभापति देउवाले आज एक शोक विज्ञप्ति प्रकाशित गरी