१५ जेष्ठ २०८१, मंगलबार

प्रधानमन्त्रीलाई भेट्न देउवा किन गए बालुवाटार ?


sher bahadur and kepi oli

३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता रमेश लेखकलाई लिएर बिहीबार विहान बालुवाटार पुगेका छन् । उक्त भेटघाटमा देउवाले संवैधानिक परिषदसम्बन्धी विवादास्पद विधेयक नल्याउन आग्रह गरेका छन् ।

सरकारले संवैधानिक परिषदसम्बन्धी कार्यविधिलाई परिवर्तन गर्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !