काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले दिउँसो तीन बजे बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो । पदाधिकारी बैठक पछि अन्य पक्षसँग पनि बैठक बोलाउने तयारी भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले