४ असार २०८१, मंगलबार

Tag: राष्ट्रियसभा

राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफल जारी

काठमाडौँ । राष्ट्रियसभामा विनियोजन विधेयक २०७९ माथिको छलफल मङ्गलबार पनि जारी रहने भएको छ । राष्ट्रिय सभामा आज कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, वन तथा वातावरण, श्रम रोजगार तथा सामाजिक सुरक्षा, सहरी विकास, महिला बालबालिका तथा ज्येष्ठ