११ बैशाख २०८१, मंगलबार

सत्तारुढ गठबन्धनका सांसदद्वारा राष्ट्रियसभामा १५ बुँदे संकल्प प्रस्ताव दर्ता


काठमाडौं । सत्तारुढ गठबन्धनका सांसद खिमलाल देवकोटाको प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव राष्ट्रिय सभामा दर्ता गरेका छन् ।

एक नेताका अनुसार प्रस्तावको समर्थकमा काँग्रेसका सांसद जितेन्द्रनारायण देव, माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर र जसपाकी प्रमिलाकुमारी रहेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !