१० जेष्ठ २०८१, बिहिबार

Tag: राजेन्द्रकुमार राई

पिठ्युँमा पानी बोक्नुपर्ने बाध्यता अन्त्य गर्छौं : खानेपानीमन्त्री राई

ओखलढुङ्गा । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या दीर्घकालीनरुपमा अन्त्य गरिने बताएका छन् । यहाँ आज सह-लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गर्दै मन्त्री राईले पिउने पानीको अभाव सधैँका लागि अन्त्य हुनेगरी सरकारले काम गरिरहेको बताएका हुन्। मन्त्री राईले देशका कतिपय