१८ बैशाख २०८१, मंगलबार

Tag: राजिनामा

पहिलो गाँसमै ढुंगा : मन्त्रीको सपथ लिएको २ घण्टा नबित्दै राजिनामा दिन जसपाको अल्टिमेटम

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई जनता समाजवादी पार्टीले निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ । अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र