४ जेष्ठ २०८१, शुक्रबार

Tag: युवकको हत्या

चक्कु प्रहार गरेर काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक जना युवकको हत्या भएको छ । मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको गएराति काठमाडौंको बत्तीसपुतलीमा हत्या भएको हो । सामान्य विवाद हुँदा बीच बाटोमै चक्कु प्रहार गरेर हत्या गरेर धिमालको