२२ बैशाख २०८१, शनिबार

Tag: मौसम

२०७८ चैत २८ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत २८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशको पहाडी भू-भागमा आँशिक